Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७८ मंगलवार • १०:०१:५५ बजे
  • 1.1K
    SHARES
  • पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

    images

    थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।

    डिभिजन वन र प्रहरीको टोलीले घटनास्थलबाट मृतक महिलाको शव फेला पारेको प्रहरीले जनाएको छ। दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान गएपछि "मधुवन" क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology