Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारी गाडीको दुरुपयोग : निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी डेटिङमा

सरकारी गाडीको दुरुपयोग : निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी डेटिङमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १२:०९:१८ बजे
  • 13.2K
    SHARES
  • सरकारी गाडीको दुरुपयोग : निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी डेटिङमा

    काठमाडौँ । कोरोना भइरस संक्रमणको म'हामा'रीको समयमा जारी निषेधाज्ञाको समयमा आइतबार काठमाडौंको स्वयम्भु डाँडामा एक जोडी डे'टिङमा देखिएपछी पछी अहिले सामाजिक सञ्जाल तातिएको छ ।

    images

    आइतबार बिहान करिब ११ बजेको समयमा प्रदेश नं ३ ०१ ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर स्वयम्भु पुगेका एक जोडीको अहिले चर्चा भएको हो ।सरकारी गाडीमा स्वयम्भु पुगेका ती जोडीले अ'नै'ति'क ग'ति'वि'धि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

    स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मो'जम'स्ती'मा देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए । जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु ह'तार ह'तार दौ'डिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

    बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२:४५ बजे त्यहाँबाट निस्किएका थिए । यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि का'रबा'ही हुने बताएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology