Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७८ मंगलवार • १९:२४:५३ बजे
  • 790
    SHARES
  • नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिए

    नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । यो हिजोको तुलनामा बढी हो । २०१६५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यसै गरी आज ६ हजार ८९८ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

    आज तुलनात्मक रुपमा मृतकको संख्या भने कम भएको छ । आज ६८ जनाको ज्यान गएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ४५४ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology