Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दाङमा ५ बर्षीया बालिकाको खोलामा डुबेर ज्यान गयो

दाङमा ५ बर्षीया बालिकाको खोलामा डुबेर ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १६:२८:४१ बजे
  • 1.6K
    SHARES
  • दाङमा ५ बर्षीया बालिकाको खोलामा डुबेर ज्यान गयो

    दाङ । दाङमा एक बालिकाको खोलामा डुबेर ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेरज्यान गएको हो ।

    images

    अर्जुन खोलामा साथीहरुसँग नुहाउन गएकी इन्दुको खोलामा डुबेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

    बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग नुहाउन गएकी थिइन्।

    बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

  • सम्बन्धित विषय:

  • # डुबेर मुत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology