Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएई सरकारले नेपाललाई पठायो १५० वटा भेन्टिलेटर सहयोग

यूएई सरकारले नेपाललाई पठायो १५० वटा भेन्टिलेटर सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १६:४०:५१ बजे
  • 2.1K
    SHARES
  • यूएई सरकारले नेपाललाई पठायो १५० वटा भेन्टिलेटर सहयोग

    पोखरा । नेपाललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १५० वटा भेन्टिलेटर सहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको छ ।

    images

    आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री पठाएको हो । यूएईको बजारमा एउटा भेन्टिलेटरको मूल्य झन्डै २५ लाख रुपैयाँ पर्न आउँछ ।

    यूएईको विशेष विमानले स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामाग्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology