Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ५३१६ जनामा संक्रमण पुष्टि, १०१ को मृत्यु २१९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ५३१६ जनामा संक्रमण पुष्टि, १०१ को मृत्यु २१९ जना संक्रमणमुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १६:५०:३४ बजे
  • 637
    SHARES
  • पछिल्लो २४ घण्टामा ५३१६ जनामा संक्रमण पुष्टि, १०१ को मृत्यु २१९ जना संक्रमणमुक्त

    पोखरा । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology