Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

घर भित्रै छिरेर महिला माथि बलात्कार गर्ने , पुरूष पक्राउ

घर भित्रै छिरेर महिला माथि बलात्कार गर्ने , पुरूष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • १०:२७:०० बजे
  • 1.4K
    SHARES
  • घर भित्रै छिरेर महिला माथि बलात्कार गर्ने , पुरूष पक्राउ

    घर भित्रै छिरेर महिला माथि बलात्कार गर्ने एक पुरूष पक्राउ गरेका छन् । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धरानबाट एक जनालाई नियन्त्रणमा लिएको हाे।

    images

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर ११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापा छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

    खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।जिल्ला <प्रहरी> कार्यालय सुनसरीका अनुसार पक्राउ परेका थापालाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology