Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको मृ'त्यु

घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • ११:२०:२९ बजे
  • 1.1K
    SHARES
  • घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको मृ'त्यु

    कञ्चनपुर । घाँटीमा लिचीको दाना अड्किएर कञ्चनपुरमा एक शिशुको मृ'त्यु भएको छ। भीमदत्त नगरपालिका ५ का ६ महिने वीरेन्द्र चन्दको आफ्नै घर आँगनमा खल्ने क्रममा लिचीको दाना मुखमा हालेपछि घाँटीमा अड्केर मृ'त्यु भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले परिवार स्रोतलाई उदृत गर्दै लिचीको दानासँग खेल्दै गरेको बच्चाले निल्न खोजेपछि मृ'त्यु भएको बताए।

    अभिभावकले महाकाली अस्पतालमा ल्याएकोमा उपचारका क्रममा शिशुको मृ'त्यु भएको थियो।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology