Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

न्युरोडमा साढेँ १३ लाख सहित १५ जना जुवाडे पक्राउ

न्युरोडमा साढेँ १३ लाख सहित १५ जना जुवाडे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • १८:१४:०७ बजे
  • 1.9K
    SHARES
  • न्युरोडमा साढेँ १३ लाख सहित १५ जना जुवाडे पक्राउ

    न्युरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology