Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट पोखरामा ११ सहित गण्डकी प्रदेश भरी १६ जनाको मृत्यु

कोरोनाबाट पोखरामा ११ सहित गण्डकी प्रदेश भरी १६ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १८:२३:२५ बजे
  • 1.3K
    SHARES
  • कोरोनाबाट पोखरामा ११ सहित गण्डकी प्रदेश भरी १६ जनाको मृत्यु

    पोखरा। पोखरामा कोरोना संक्रमणबाट ११ जनाको ज्यान गएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

    images

    प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार कास्कीका ७, तनहुँ १,पर्वत १, म्याग्दी १, लमजुङ ३, बागलुङ १ र गोरखमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

    195346717_320424822798635_2218175619879340807_n.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology