Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बागलुङमा १६ वर्षीया किशोरी ब'ला'त्का'र आरोपमा चार जना थुनामा

बागलुङमा १६ वर्षीया किशोरी ब'ला'त्का'र आरोपमा चार जना थुनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १९:०८:०० बजे
  • 841
    SHARES
  • बागलुङमा १६ वर्षीया किशोरी ब'ला'त्का'र आरोपमा चार जना थुनामा

    बागलुङ। बागलुङ नगरपालिका ४ की १६ वर्षीया किशोरीलाई ब'ला'त्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    images

    अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई ब'ला'त्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

    प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ । बागलुङ नगरपालिका–४ की १६ वर्षीया कि'शो'रीलाई ब'लात्का'र गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई ब'ला'त्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

    प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । बागलुङ नगरपालिका ३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology