Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सडकमा चुँडिएको विद्युतको तारबाट क'रेन्ट लागेर एक युवतीको मृ'त्यु अर्की एक किशोरी घाइते

सडकमा चुँडिएको विद्युतको तारबाट क'रेन्ट लागेर एक युवतीको मृ'त्यु अर्की एक किशोरी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २४, २०७८ सोमवार • १८:३९:१३ बजे
  • 1.4K
    SHARES
  • सडकमा चुँडिएको विद्युतको तारबाट क'रेन्ट लागेर एक युवतीको मृ'त्यु अर्की एक किशोरी घाइते

    पोखरा । सिन्धुलीमा सडकमा चुँडिएको विद्युतको तारबाट क'रेन्ट लागेर एक युवतीको मृ'त्यु भएको छ भने अर्की एक किशोरी घाइते भएकी छन् ।

    images

    सिन्धुलीको कमलामाई नगरपालिका–७ की २१ वर्षीया शान्तिमाया थिङको घटनास्थलमै मृ'त्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने १५ वर्षीया गीता पाण्डे घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    घरबाट सिन्धुलीमाडीतर्फ जाने क्रममा सडकमा चुँडिएको विद्युतको तारबाट अचानक उनीहरुलाई क'रेन्ट लागेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology