Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वि'भ'त्स तरिकाले ह'त्यापछि फा'लिएको अवस्थामा बौद्धमा बोराभित्र श'व फेला

वि'भ'त्स तरिकाले ह'त्यापछि फा'लिएको अवस्थामा बौद्धमा बोराभित्र श'व फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • ११:०३:१० बजे
  • 841
    SHARES
  • वि'भ'त्स तरिकाले ह'त्यापछि फा'लिएको अवस्थामा बौद्धमा बोराभित्र श'व फेला

    काठामाण्डौ ।  वि'भ'त्स तरिकाले ह'त्यापछि फा'लिएको अवस्थामा बौद्धमा बोराभित्र श'व पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै ह'त्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो । 

    images

    महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले श'वको प्रकृति हेर्दा दुई साताअघि नै ह'त्या भएको जस्तो देखिएको बताए । 

    परालले बेरेर श'व बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको उनको भनाइ छ । तर, बोरामा श'व पुरा भेटिएन । ज'लाइएको जस्तो देखिने श'वको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृ'तक को हो भन्नेबारे पहिचान खुल्न नसकेको उनले बताए । 

    उनले श'व पो'स्टमा'र्टम र डी'एनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।
     
    घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो । 

    घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले श'वका अ'वशे'ष फेला पारेका थियो । प्रहरीले पैतालाको अ'वशे'ष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ । 

    श'वको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology