Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्याङजामा मोबाइल चार्ज गर्ने क्रममा क'रे'न्ट ला'गेर एक जनाको मृ'त्यु

स्याङजामा मोबाइल चार्ज गर्ने क्रममा क'रे'न्ट ला'गेर एक जनाको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १४:२४:५४ बजे
  • 1.7K
    SHARES
  • स्याङजामा मोबाइल चार्ज गर्ने क्रममा क'रे'न्ट ला'गेर एक जनाको मृ'त्यु

    स्याङजा । स्याङजामा क'रे'न्ट ला'गेर एक जनाको मृ'त्यु भएको छ । चापाकोट नगरपालिका-१० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २० वर्षीय शशिधर थापाको क'रे'न्ट ला'गेर मृ'त्यु भएको हो ।

    images

    मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको ता'रबाट अ'चानक क'रे'न्ट ला'ग्दा अ'श'क्त भएका उनको चापाकोट अस्पतालमा उ'प'चारको क्रममा मृ'त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका १० होदुमा क'रे'न्ट ला'गेर एक बालकको मृ'त्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको क'रे' ला'गेर सोमबार दिउँसो मृ'त्यु भएको हो ।

    आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा क'रे'न्ट ला'गेर बे'होस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology