Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर ५१५३ जनामा कोरोना पुष्टि,१०८ को मृत्यु ६५७० जना संक्रमणमुक्त

देशभर ५१५३ जनामा कोरोना पुष्टि,१०८ को मृत्यु ६५७० जना संक्रमणमुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १८:१८:५५ बजे
  • 631
    SHARES
  • देशभर ५१५३ जनामा कोरोना पुष्टि,१०८ को मृत्यु ६५७० जना संक्रमणमुक्त

    आज देशभर थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०८ संक्रमितको मृत्यु भएको छ भने ६५७० जना संक्रमणमुक्त भएका छन् ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology