Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर ३ हजार ७४९ जना संक्रमित थपिए : ५ हजार २९३ जना संक्रमित निको ५९ जनाको मृत्यु

देशभर ३ हजार ७४९ जना संक्रमित थपिए : ५ हजार २९३ जना संक्रमित निको ५९ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १७:५३:१२ बजे
  • 841
    SHARES
  • देशभर ३ हजार ७४९ जना संक्रमित थपिए : ५ हजार २९३ जना संक्रमित निको ५९ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०१ जनाको पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    images

    पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology