Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देशभर ३,७५० जना संक्रमित थपिए : ५ ,२२५ जना संक्रमण मुक्त,६७ जनाको मृत्यु

देशभर ३,७५० जना संक्रमित थपिए : ५ ,२२५ जना संक्रमण मुक्त,६७ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • १७:५५:४२ बजे
  • 1.1K
    SHARES
  • देशभर ३,७५० जना संक्रमित थपिए : ५ ,२२५ जना संक्रमण मुक्त,६७ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जना संक्रमित थपिएका छन्। कोरोना भाइरसबाट ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २७५ पुगेको छ।

    images

    पछिल्लो २४ घण्टामा थप ९ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण देखिएको हो।

    यस्तै, संक्रमणका कारण थप ६७ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology