Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने ५ जना पक्राउ

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने ५ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:२६:५९ बजे
  • 676
    SHARES
  • ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने ५ जना पक्राउ

    ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराति ११ बजे आक्रमण भएको हो । आक्रमणमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । शाहीको समूह र स्थानीयबीच झडप भएको सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्टले बताए ।

    images

    यो आक्रमणभन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ,” एसपी भट्टले भने । उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

    शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृण्ढा पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बिसी र खगेन्द्र बजगाईँमाथि आक्रमण भएको उल्लेख गरेका छन् । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा <पुग्दै> आएको छ ।

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology