Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गो'रु का'टेको अभियोगमा बागलुङ गलकोटका १० युवा पक्राउ

गो'रु का'टेको अभियोगमा बागलुङ गलकोटका १० युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १७:३८:१७ बजे
  • 1.1K
    SHARES
  • गो'रु का'टेको अभियोगमा बागलुङ गलकोटका १० युवा पक्राउ

    बागलिङ । गो'रु का'टेको अभियोगमा बागलुङको गलकोट नगरपालिका–११ ठुलपोखरका १० युवा पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा गलकोट–११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहन श्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् । यसैगरी, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच, २८ वर्षीय बलबहादुर विक र ४४ वर्षीय वेलबहादुर श्रीस छन् ।

    शुक्रवार राति गलकोट–११ ठुलपोखरी भन्ने स्थानमा गो'रु का'टेर मा'सु खा'एको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शनिवार उनीहरूलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology