Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा एक बालकको चराको गुँड हेर्न भनी चढेको रुखबाट ख'सेर मृ'त्यु

गोरखामा एक बालकको चराको गुँड हेर्न भनी चढेको रुखबाट ख'सेर मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १७:४८:०६ बजे
  • 1.3K
    SHARES
  • गोरखामा एक बालकको चराको गुँड हेर्न भनी चढेको रुखबाट ख'सेर मृ'त्यु

    गोरखा । धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट ख'सेर मृ'त्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट ल'डेर मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

    images

    रुखबाट ख'सेर ग'म्भीर घा'इते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृ'त्यु भएको उनले बताए । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

    बालकको रुखबाट ख'सेर करिब १५ फिटमुनि भि'रमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology