Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कुल देउताको विषयमा विवाद हुँदा दाइको कु'टपि'टबाट भाइको मृ'त्यु

कुल देउताको विषयमा विवाद हुँदा दाइको कु'टपि'टबाट भाइको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १८:३२:५१ बजे
  • 1.8K
    SHARES
  • कुल देउताको विषयमा विवाद हुँदा दाइको कु'टपि'टबाट भाइको मृ'त्यु

    महोत्तरी । महोत्तरीमा दाइको कु'टपि'टबाट भाइको मृ'त्यु भएको छ । कुल देउताको विषयमा वि'वाद हुँदा दाइले भाइको घरबाट कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कु'टपि'टमा परिणत भएको थियो ।

    images

    लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरानिवासी लक्ष्मण साहको दाइको कु'टा'इबाट मृ'त्यु भएको हो । गत जेठ २६ गते बुधबार बिहान भएको झ'गडामा घाइते साहलाई तत्काल थप उपचारका लागि जनकपुर र त्यहाँसमेत उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।

    यता घटनामा संलग्न मृतकका दाइ रामचन्द्र साह र उनको छोरा मुकेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने परिवारका अन्य सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । शुक्रबार काठमाडौंमै पो'स्टमा'र्टम गरी श'व ल्याइए पनि स्थानीयले स'दग'त् हुन दिएका छैनन् ।

    उनीहरूले उपचारमा गएका आरोपी पक्षमा मानिसहरूलाई उपस्थित गराउन माग गरेका छन् । गाउँमै झ'ग'डामा मानिसको मृ'त्यु भएको र श'वसमेत दा'हसं'स्कार हुन नसकेपछि गाउँ नै तनावपूर्ण भएको छ । यता गाउँमा थप विवा'द हुन नदिन प्रहरी परिचालन गरिएको छ । मृ'तक टेम्पोचालक थिए भने आरोपी शिक्षक हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology