Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा एकसहित गण्डकीमा ३ संक्रमित थपिए

पोखरामा एकसहित गण्डकीमा ३ संक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १९:२४:३६ बजे
  • 991
    SHARES
  • पोखरामा एकसहित गण्डकीमा ३ संक्रमित थपिए
    पोखरा-   गण्डकीमा ३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७५ पुगेको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष र नवलपुरमा एक पुरुष र एक महिला गरि २ जना संक्रमित थपिएका छन् ।

    कुल संक्रमितमध्ये १११४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको ज्यान गएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology