Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त भए

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १७:०८:४४ बजे
  • 904
    SHARES
  • थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त भए

    पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology