Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुबेतमा ज्या'न गु'माएकी नेपाली महिलाको श'व आर्थिक सहयोग गरी स्वदेश फर्काइयो

कुबेतमा ज्या'न गु'माएकी नेपाली महिलाको श'व आर्थिक सहयोग गरी स्वदेश फर्काइयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • ११:३९:०१ बजे
  • 1.5K
    SHARES
  • कुबेतमा ज्या'न गु'माएकी नेपाली महिलाको श'व आर्थिक सहयोग गरी स्वदेश फर्काइयो

    पोखरा । बैदेशिक रोजगारीको क्रममा कुबेतमै ज्या'न गु'मा'एका एक महिलाको श'व आर्थिक संकलन गरी स्वदेश फर्काएका छन ।

    images

    झापा घर भई कुबेतमा ज्या'न गुमा'एकी मुना राइको श'व पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँ स्थित नेपाली दूतवासमालाई बुझाएपछि श'व नेपाल पठाईएको झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले जानकारी दिए ।

    उपाध्यक्ष धिमालको पहलमा २ सय ७० केडी, गैरआबासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३ सय ८५ केडी दूतावासलाई बुझाईएको थियो ।

    आर्थिक अभावमा शव अलपत्र परेपछि सहयोग रकम संकलन गरिएको थियो । मृतक राई भारतको बाटो हुँदै गै'रका'नूनीरूपमा कुवेतमा पुगेकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology