Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी पहिरो वितण्ड :

मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • ०९:४६:३९ बजे
  • 1.8K
    SHARES
  • मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

    पोखरा । मेलम्चीको बा'ढीमा फ'सेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।

    images

    बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो। उनीहरू मंगलबार आएको बा'ढीपछि उक्त होटलमै फ'सेका थिए।

    बा'ढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डु'बाएको थियो। बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।

    यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बा'ढीले ७ जनाको मृ'त्यु भएको छ। बा'ढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्ष'ति पुर्याएको छ।

    हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङमार लामाले मेलम्चीमा आएको बाढीले ज'नध'नको क्ष'ति भएको बताए। अहिलेसम्म वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना स'म्पर्कबि'हीन छन्, उनले भने। बाढीले मेलम्ची बजारमा पनि क्षति पुर्याएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology