Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरमाथीबाट आएको पहिरोले पुरिएर पाल्पामा एक किशोरले ज्या'न गुमा'ए

घरमाथीबाट आएको पहिरोले पुरिएर पाल्पामा एक किशोरले ज्या'न गुमा'ए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • १०:१०:२६ बजे
  • 1.3K
    SHARES
  • घरमाथीबाट आएको पहिरोले पुरिएर पाल्पामा एक किशोरले ज्या'न गुमा'ए

    पाल्पा । लगातार बर्षापछी घरमाथीबाट आएको पहिरोले पु'रि'एर पाल्पामा एक किशोरले ज्या'न गु'माएका छन । जिल्लाको रिब्दिकोट गाउँपालिका ४ मन्छिपका १९ बर्षिया मदन भट्टराइले ज्या'न गु'मा'एका हुन ।

    images

    मंगलबार बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पु'रिँदा छोरा मदनको ज्या'न ग'एको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    बेनी बजार जोखिममा

    म्याग्दी । लगातारको वर्षा पछि कालीगण्डकीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काए पछि बेनी बजार जोखिममा परेको हो । बुधबार राती देखि नदीमा पानीको सतह उच्च भएका कारण जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।

    पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढ्दै गएको छ । बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ । बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् ।

    बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेकोले बजार जोखिममा रहेको स्थानीयको भनाई छ । बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ ।

    पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जोखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology