Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा स्थानीय केशरी गुरुङको घरमा आगलागी हुदाँ लाखौको क्षति

कास्कीमा स्थानीय केशरी गुरुङको घरमा आगलागी हुदाँ लाखौको क्षति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • ११:११:०१ बजे
  • 3.4K
    SHARES
  • कास्कीमा स्थानीय केशरी गुरुङको घरमा आगलागी हुदाँ लाखौको क्षति

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ धिप्राङको स्थानीय केशरी गुरुङको घरमा आगलागी हुदाँ लाखौको क्षति भएको छ । मंगलबार राति गुरुङको दुई तले घरमा अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    images

    आगलागीबाट करिब १५ लाख बराबरको भौतिक क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा डिएसपी शम्भु अर्यालले बताए । स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology