Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकहरुको विश्वमै तेस्रो स्थानमा सूचीकृत

नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकहरुको विश्वमै तेस्रो स्थानमा सूचीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • ०९:४३:१६ बजे
  • 649
    SHARES
  • नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकहरुको विश्वमै तेस्रो स्थानमा सूचीकृत

    नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वमै तेस्रो स्थानमा परेको छ । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको हो ।

    images

    नेपाली ५,६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोसवल्लभ पौडेलले बताए ।

    santi.JPG

  • सम्बन्धित विषय:

  • # नेपाल शान्तिसेना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology