Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कास्कीको रुपा गाउपालिकामा शुक्रवार बा*घको आ*क्र*म*णबाट दुई युवा घा*इते

कास्कीको रुपा गाउपालिकामा शुक्रवार बा*घको आ*क्र*म*णबाट दुई युवा घा*इते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:५६:३७ बजे
  • 2.2K
    SHARES
  • कास्कीको रुपा गाउपालिकामा शुक्रवार बा*घको आ*क्र*म*णबाट दुई युवा घा*इते

    पोखरा । कास्कीको रुपा गाउपालिकामा शुक्रवार बा*घको आ*क्र*म*णबाट दुई युवा घा*इते भएका छन ।

    images

    शुक्रवार बिहान ८ बजे बारीमा घाँस का*ट्न जाँदा रुपा गाउँपालिका ७ धारा पानीमा बा*घले आ*क्र*म*ण गर्दा ३४ वर्षीय तुल बहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ घा*इते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालका अनुसार बा*घले तुल बहादुरलाई घा*इते बनाएपछि स्थानीयले प्र*ति*कार गर्दा बा*घको आ*क्र*मणबाट अर्का युवक मिलन घा*इते भएका हुन ।

    घा*इते दुवै जनालाई उ*पचा*रको लागी भि*रचोक स्वास्थ्य चौकी पठाइएको डिएसपी अर्यालले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology