Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यार्सागुम्बा टिप्न मनाङको लेकमा पुगेका फू गाउँको ७० जनाको उद्धार

यार्सागुम्बा टिप्न मनाङको लेकमा पुगेका फू गाउँको ७० जनाको उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १५:५५:३९ बजे
  • 619
    SHARES
  • मनाङ । यार्सागुम्बा टिप्न मनाङको लेकमा पुगेका फू गाउँको ७० जनालाई उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित लेकबाट ७० जनालाई उद्धार गरिएको हो ।

    images

    उनीहरुलाई विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टरबाट उद्धार गरी फू गाउँमा सकुशल ल्याइएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ । उनीहरु सोमबारदेखि लेकमा अलपत्र परेका थिए । मनाङका स्थानीयहरु जेठ पहिलो सातादेखि हिमालमा यार्सागुम्बा टिप्न जाने गर्दछन् ।

    यसपटक भने मनाङमा जेठ अन्तिम सातादेखि बाढी आएकाले उनीहरु अलपत्र फसेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology