Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शनिवार कास्की लगाएत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुने

शनिवार कास्की लगाएत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ५, २०७८ शनिवार • ०९:२४:१५ बजे
  • 1.1K
    SHARES
  • शनिवार कास्की लगाएत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुने

    पोखरा । शनिवार कास्की लगाएत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    images

    नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सवस्टेशनमा १३२ केभी सिटीको रेसिओ सेटिङ बढाउन विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

    यस अन्तर्गत पोखरा, पर्वत, बागलुङ, म्याग्दी र तातोपानी वितरण केन्द्र अन्तर्गतमा विद्युत आपूर्ति बन्द हुने पोखरा ग्रिड शाखाले जनाएको छ । शनिबार मध्यान्ह १२ बजेदेखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।

    111.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology