Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा ६ बर्षिया बालिकालाई यौ'न दु'व्य'हा'र गरेको आरोपमा एक युवक पक्राउ

पोखरामा ६ बर्षिया बालिकालाई यौ'न दु'व्य'हा'र गरेको आरोपमा एक युवक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ५, २०७८ शनिवार • १०:००:१५ बजे
  • 2.1K
    SHARES
  • पोखरामा ६ बर्षिया बालिकालाई यौ'न दु'व्य'हा'र गरेको आरोपमा एक युवक पक्राउ

    पोखरा । पोखरामा ६ बर्षिया बालिकालाई यौ*न दु*व्य*हा*र गरेको आ*रोपमा एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ ।

    images

    पोखरा  १३ स्थित कसरी खहरेकी ६ वर्षिया बालिकालाई घरमा कोही नभएको मौका पारी ललाई फकाई यौ*न दु*व्यहा*र गरेको आ*रोपमा स्थानमा बिगत ८/१० बर्ष देखि बस्दै आएका २३ बर्षिया विशाल परियारलाई वडा प्रहरी कार्यालय रामबजारले प*क्राउ गरेको हो ।

    उनलाई ज*वरज*स्ती क*रणी क*सुरमा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाेखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology