Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्ष कैद

बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्ष कैद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • १७:११:५४ बजे
  • 1.2K
    SHARES
  • बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्ष कैद

    मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद हुने भएको छ । विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको हो ।

    images

    शुक्रबार प्रशासनले विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने जानकारी गराएको छ ।

    प्रशासनले ध्यानाकर्षण गराराँदै उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने जानकारी गराएको हो ।

    statment.jpg

  • सम्बन्धित विषय:

  • # बाढीपीडित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology