Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २,४०१ जनामा संक्रमण, ३ हजार ६६० जना निको

थप २,४०१ जनामा संक्रमण, ३ हजार ६६० जना निको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • १७:१३:१८ बजे
  • 685
    SHARES
  • थप २,४०१ जनामा संक्रमण, ३ हजार ६६० जना निको

    नेपालमा पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    यस्तै गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ३४ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology