Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जगदम्बा स्टिल उद्योगमा आ'गला'गी, दुई भारतीय मजदुरको मृ'त्यु

जगदम्बा स्टिल उद्योगमा आ'गला'गी, दुई भारतीय मजदुरको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ५, २०७८ शनिवार • २२:४३:०४ बजे
  • 841
    SHARES
  • जगदम्बा स्टिल उद्योगमा आ'गला'गी, दुई भारतीय मजदुरको मृ'त्यु

    सिमरा। सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आ'गला'गी हुँदा दुई भारतीय मजदुरको मृत्यु' भएको छ । घ'टनामा चार मजदुर घा'इते भएका छन् ।

    images

    उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आ'गला'गी भएको हो । आ'गला'गीमा परी दुई मजदुरको घटनास्थलमै मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आ'गो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

    मृ'त्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।

    घाइ'तेहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा ग'म्भीर अ'वस्था रहेका एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology