स्याङ्जा– स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृ'त अवस्थामा भेटिएका छन् ।
पुतलीबजार नगपालिका–४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार दिउँसो मृ'त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृ'तकको श'वलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।