Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घाँ'टी रे'टे'र ९ वर्षीया बालिकाको ह'त्या

घाँ'टी रे'टे'र ९ वर्षीया बालिकाको ह'त्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ५, २०७८ शनिवार • २२:५५:३९ बजे
  • 745
    SHARES
  • घाँ'टी रे'टे'र  ९ वर्षीया बालिकाको ह'त्या

    सप्तरी । सप्तरीमा घाँ'टी रे'टे'र एक बालिकाको ह'त्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको श'व घाँ'टी रे'टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँ'टी का'टि'एको अ'वस्थामा श'व फे'ला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार घाँस का'ट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा श'व फे'ला परेको प्रहरीको भनाइ छ । मृ'तकको श'वलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पो'ष्टमार्ट'म गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology