Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

क'रेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको मृ'त्यु

क'रेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • १४:१५:४१ बजे
  • 1.0K
    SHARES
  • क'रेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको मृ'त्यु

    सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृ'त्यु भएको छ ।

    images

    ट्युबवेल (चापाकल) जडान गर्दा क'रेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृ'त्यु भएको स्थानीयवासी मिठु माझीले बताए । उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् ।

    घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए ।

    माथि झु'ण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर क'रेन्ट लागेको माझीले जानकारी दिए । क'रेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।

    शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology