Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माद्वारा एकलाख सहयोग

सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माद्वारा एकलाख सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १६:३०:४७ बजे
  • 823
    SHARES
  • सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माद्वारा एकलाख सहयोग

    अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छिन्। आज बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई अभिनेत्री करिश्माले सहायता उपलब्ध गराउने बताएकी हुन् ।

    images

    अभिनेत्री मानन्धरले सामाजिक संजाल फेसबुकमार्फत आफू जस्तै अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् । उनका अनुसार संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

    ka2.JPG

  • सम्बन्धित विषय:

  • # करिश्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology