Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको सेती नदीले बगाएको ८ बर्षिया बालिकाको शकुसल उद्दार

पोखराको सेती नदीले बगाएको ८ बर्षिया बालिकाको शकुसल उद्दार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • २३:३८:१७ बजे
  • 1.4K
    SHARES
  • पोखराको सेती नदीले बगाएको ८ बर्षिया बालिकाको शकुसल उद्दार

    पोखरा . पोखराको सेती नदीले बगाएको एक बालिकाको शकुसल उद्दार गरिएको छ ।

    images

    बाख्रा गोठालो गएकी पोखरा २५ याम्दीकी ८ बर्षिया अस्मिता मगर नुहाउने क्रममा सेती नदीले बगाएर डेढ किलो मिटर पुर्याएको अवस्थामा स्थानीयले देखेपछी तत्कालै उद्दार गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता डिएसपी सुवास हमालका अनुसार ती बालिकालाई तत्काल उद्दार गरी पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका लागी पठाइएको र अहिले उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको छ ।

    पोखराबाट पर्वत जादै गरेको मोटरसाइकल टिपर सँग ठो'किद्दा दुई जनाको मृ'त्यु

    पोखरा। पोखराबाट पर्वत तर्फ जादै गरेको मोटरसाइकल दु'र्घ'टना हुदाँ मोटर साइकलमा सवार दुवै जनाको मृ'त्यु भएको छ ।

    आइतवार बेलुकी ५ बजेको समयमा पोखरा हुदैँ पर्वत जादै गरेको ग २० प ६०३० नम्बरकाे मोटरसाइकल र पर्वतबाट पोखरा आउदै गरेको प्र ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिपर एक आपसमा ठो'कि'द्दा मोटरसाइकल सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्लको ज्या'न ग'एको हो ।

    दु'र्घटनामा प'री घा'इते भएका दुवै जनलाइ थप उ'पचारको लागी मणिपाल ल्याउदा बिनोदलाई तत्कालै चिकित्सकले मृ'त घो'षणा गरेका थिए भने भिम बहादुरको उ'पचारको क्र'ममा केही समय पछी मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रबक्ता सुवास हमाललए जनकारी दिए ।

    कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा टिप्पर र माेटरसाइकल ठ'क्कर खा'एकाे थियाे ।

    टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरीले नि'यन्त्रणमा लिएर आवश्यक अनुस'न्धान गरिरहेको प्रवक्ता हमालले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology