तनहुँ । तनहुँमा एक युवतीको आफ्नै घ*रको को'ठाको का'ठको ब'लो'मा 'ल'को पा'सो ल'गाई झु'ण्डि'को अवस्थामा श'व फे'ला परेको छ ।
व्यास नपा ११ पातीघारी शेराफाँट बस्ने बर्ष १७ की शुस्मिता थापा क्षेत्रीले आफ्नै घरको को'ठाको का'ठको ब'लोमा स'लको पा'सो ल'गाई झु'ण्डिको अवस्थामा श'व फे'ला परेको प्रहरीले जनाएको छ ।
झु'ण्डिको अवस्थामा मृ'त्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
सेती नदीले बगाएको एक बालिकाको शकुसल उद्दार
पोखराको सेती नदीले बगाएको एक बालिकाको शकुसल उद्दार गरिएको छ ।
बाख्रा गोठालो गएकी पोखरा २५ याम्दीकी ८ बर्षिया अस्मिता मगर नुहाउने क्रममा सेती नदीले बगाएर डेढ किलो मिटर पुर्याएको अवस्थामा स्थानीयले देखेपछी तत्कालै उद्दार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता डिएसपी सुवास हमालका अनुसार ती बालिकालाई तत्काल उद्दार गरी पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका लागी पठाइएको र अहिले उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको छ ।
पोखराबाट पर्वत जादै गरेको मोटरसाइकल टिपर सँग ठो'किद्दा दुई जनाको मृ'त्यु
पोखरा। पोखराबाट पर्वत तर्फ जादै गरेको मोटरसाइकल दु'र्घ'टना हुदाँ मोटर साइकलमा सवार दुवै जनाको मृ'त्यु भएको छ ।
आइतवार बेलुकी ५ बजेको समयमा पोखरा हुदैँ पर्वत जादै गरेको ग २० प ६०३० नम्बरकाे मोटरसाइकल र पर्वतबाट पोखरा आउदै गरेको प्र ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिपर एक आपसमा ठो'कि'द्दा मोटरसाइकल सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्लको ज्या'न ग'एको हो ।
दु'र्घटनामा प'री घा'इते भएका दुवै जनलाइ थप उ'पचारको लागी मणिपाल ल्याउदा बिनोदलाई तत्कालै चिकित्सकले मृ'त घो'षणा गरेका थिए भने भिम बहादुरको उ'पचारको क्र'ममा केही समय पछी मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रबक्ता सुवास हमाललए जनकारी दिए ।
कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा टिप्पर र माेटरसाइकल ठ'क्कर खा'एकाे थियाे ।
टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरीले नि'यन्त्रणमा लिएर आवश्यक अनुस'न्धान गरिरहेको प्रवक्ता हमालले बताए ।