Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बसको ठक्करबार मोटरसाइकल सवार गोरखाकी २५ बर्षीय युवतीको मृत्यु

बसको ठक्करबार मोटरसाइकल सवार गोरखाकी २५ बर्षीय युवतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • १२:१५:०० बजे
  • 1.1K
    SHARES
  • बसको ठक्करबार मोटरसाइकल सवार गोरखाकी २५ बर्षीय युवतीको मृत्यु

    पोखरा ।  काठमाण्डौको बालाजुमा बसको ठक्करबार मोटरसाइकल सवार एक महिलाको ज्यान गएको छ ।

    images

    सोमबार राती बेलुकाको समयमा माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो।

    दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए। मृतकका भिनाजु सीताराम परियार घाइते छन्। उनको उपचार भइरहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology