Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मापसे गरी घर फर्किने क्रममा बे'पत्ता अधिकारी पोखराको हर्पन खोलामा श'व तै'रिएको अवस्थामा फेला

मापसे गरी घर फर्किने क्रममा बे'पत्ता अधिकारी पोखराको हर्पन खोलामा श'व तै'रिएको अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • १७:५०:३४ बजे
  • 1.8K
    SHARES
  • मापसे गरी घर फर्किने क्रममा बे'पत्ता अधिकारी पोखराको हर्पन खोलामा श'व तै'रिएको अवस्थामा फेला

    पोखरा । पोखराको हर्पन खोलामा एक ब्यक्तिको श'व तै'रि'एको अ'वस्थामा फे'ला परेको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तै'रिर'हेको अवस्थामा मृ'त भे'टिएका हुन ।

    images

    सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टमा मा'दक प'दार्थ से'वन गरी घर फर्किने क्रममा ४४ वर्षीय अधिकारी बे'पत्ता भएका थिए । 

    अधिकारी ह'राएको प्रहरीलाई खबर गरिएपछि खो'जी का'र्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा श'व फे'ला पारेको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरिक्षक विनोद सिलवालले बताए । 

    साथीहरूले हराएको भनी दिएको सूचनाका आधारमा खो'जत'लास गर्दा मंगलबार अधिकारी मृ'त फे'ला परेको सिलवालले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology