Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नुहाउने क्रममा नदीमा बगेर ११ वर्षिया बालिका बेपत्ता

नुहाउने क्रममा नदीमा बगेर ११ वर्षिया बालिका बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • ०८:१२:३३ बजे
  • 1.5K
    SHARES
  • नुहाउने क्रममा नदीमा बगेर ११ वर्षिया बालिका बेपत्ता

    बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् ।

    images

    बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । रासस

  • सम्बन्धित विषय:

  • # बालिका बेपत्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology