Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • १२:५०:५३ बजे
  • 1.3K
    SHARES
  • काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद
    पोखरा - काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएनभएको परीक्षणका लागि पठाइएको छ ।

    प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # सुन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology