Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा एक नर्सरीका सञ्चालक लागूऔषध गाँजासहित पक्राउ

पोखरामा एक नर्सरीका सञ्चालक लागूऔषध गाँजासहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • २२:१३:१३ बजे
  • 2.5K
    SHARES
  • पोखरामा एक नर्सरीका सञ्चालक लागूऔषध गाँजासहित पक्राउ

    पोखरा । पोखरामा एक नर्सरीका सञ्चालक ला'गूऔ'ष'ध गाँ'जा सहित पक्राउ परेका छन् ।

    images

    गोरखा आरुघाट गाउँपालिका ३ का २३ वर्षीय लेख बहादुर गुरुङलाई पोखरा महानगरपालिका १० बुद्ध चोकबाट ८ किलो २०० ग्राम गाँ'जासहित बुधबार साँझ ५ बजे पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    गुरुङले बुद्ध चोकमा सञ्चालन गरेको गोरखा मनकामना नर्सरीमा ला'गूऔ'ष'ध गाँ'जाको विक्री वितरण हुन्छ भन्ने सूचनाको आधारमा खानतलासी गर्दा नर्सरीमा रहेको एक तले घरको कोठामा सो परिमाणको गाँ'जा फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी एव प्रवक्ता हमालले बताए ।

    वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक बिक्रम कुवरको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई नियन्त्रणमा लिई कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology