Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्देली प्रवासीले दिए माग्दीमा २२ थान अक्सिजन कन्सन्ट्रेटर

म्याग्देली प्रवासीले दिए माग्दीमा २२ थान अक्सिजन कन्सन्ट्रेटर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १०, २०७८ बिहिवार • १७:०८:२३ बजे
  • 838
    SHARES
  • म्याग्देली प्रवासीले दिए माग्दीमा २२ थान अक्सिजन कन्सन्ट्रेटर

    पोखरा । म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना)ले म्याग्दीका विभिन्न क्षेत्रलाई १० लिटर बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहित अन्य देशमा म्याग्देली प्रवासीहरुले २२ वटा सहयोग गरेको छ ।

    images

    मोना अस्ट्रेलियाका तर्फबाट ३ वटा, मोना म्याग्दीका तर्फवाट १२ ओटा,साउदी अरब तथा जापानमा रहेका म्याग्देलीहरुबाट एक वटा,राखु समाज अस्ट्रेलियाको तर्फवाट २ ओटा,टिम कोरियाबाट पात्लेखेतमा एउटा,अस्ट्रेलियामा रहेका बेनपा ५ पुला चौरबासीले २ वटा गरी २२ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्लाका विभिन्न क्षेत्रहरुमा वितरण गरिएको हो ।

    प्रजिअ अधिकारीले म्याग्दीको विकास तथा कोरोना विरुद्धको लडाइमा म्याग्देलीको ठुलो योगदान रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # अक्सिजन कन्सन्ट्रेटर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology