Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चट्याङ लागेर स्याङ्जामा एक किशोरको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक किशोरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:२८:४४ बजे
  • 1.8K
    SHARES
  • चट्याङ लागेर स्याङ्जामा एक किशोरको मृत्यु

    चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–२ घडेरी गाउँका पूर्णबहादुर गुरुङका छोरा रोहितको चट्याङ लागेर आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

    images

    उनका अनुसार आज बिहान ५ः३० बजे घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा गुरुङको मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङ पर्दा त्यसको करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आंकलन छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology