Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अफवाह फैलाउने ९ वटा अनलाइनविरुद्ध रुपाले दिइन् प्रेस काउन्सिलमा उजुरी

अफवाह फैलाउने ९ वटा अनलाइनविरुद्ध रुपाले दिइन् प्रेस काउन्सिलमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • १४:४९:५९ बजे
  • 2.2K
    SHARES
  • अफवाह फैलाउने ९ वटा अनलाइनविरुद्ध रुपाले दिइन् प्रेस काउन्सिलमा उजुरी

    भाडा खोज्ने क्रममा जातीय विभेद गरिएपछि न्याय माग्दा आफूविरुद्ध अफवाह फैलाउने सञ्चार माध्यम (अनलाइन)विरुद्ध रुपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् ।

    images

    आफूलाई भएको जातीय दुव्र्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (इयू)बाट उचालिएको” जस्ता भ्रामक समाचार लेखेर जातीय भेदवाभ र छुवाछुतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् ।

    उनले उजुरी दिएका अनलाइनहरु नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम । नेपाल पहरा डटकम रहेका छन् । यी अनलाइनले सुनारलाई इयूबाट डेढ करोड रुपैयाँ खाएको लगायत लान्छना लगाएका थिए ।

    Rupa.jpg

  • सम्बन्धित विषय:

  • # उजुरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology