Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १४:५२:०९ बजे
  • 952
    SHARES
  • रौतहटमा  चट्याङ लागेर एक जनाको मृत्यु

    रौतहट । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    images

    चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology